EP166 Story of a PHD Farmer
डाक्टर भानेश्वर पोखरेल । रामपुरमा कृषि पढेर डेनमार्कमा मास्टर्स र पिएचडी गरेका । त्यहिँको कृषी अनुसन्धानमा वर्षौं काम गरेका । आफ्ना शीप र ज्ञानलाई आफ्नै माटोमा पोख्न मन लागेर ६ वर्षअघि नेपाल फर्केका । चितवनको माडीमा भानेश्वरले रहरलाग्दो खेती गरेका छन् – आफ्ना सपना पछ्याउँदै । आउनुस् यी पिएचडी किसानका कथा सुनौं ।
