तल बेँसीमा खिम्ती खोलो बगिरहेछ । पारि दोलखाका डाँडाकाँडा हाँसिरहेछन् । उत्तरी रामेछापको गोकुलगङ्गा गाउँपालिकाको बेताली भन्ने ठाउँमा मङ्गल विश्वकर्माको घर छ । मङ्गललाई गाउँघरमा भोटे दाइ भनेर चिन्छन् ।