मिथिलामा एउटा प्रख्यात लोकोक्ति छ – “पग-पग पोखरी, माछ, मखान, सरस बोल मुस्की मुख पान” अर्थात् मिथिला क्षेत्रमा पाइलै पाइलामा भेटिने पोखरीमा माछा र मखना पाइन्छ । मुखमा चाहिँ मधुर मुस्कान, मिठो बोलि, अनि पान । माछा र मखना मिथिलाका पहिचान हुन् ।