EP174 Dipika Goes to School

सडकै सडक हुम्ला सदरमुकाम सिमकोट जाँदै गर्दा सर्किगाड भन्ने सानो बजार पुगिन्छ । सर्किगाडबाट एक डेढ घन्टा अझै अगाडि लागेपछि कर्णालीपारि झुरुप्प परेको गाउँ देखिन्छ । गाउँको नाउँ हो रिप । दीपिकाको गाउँ यही हो ।

Leave a Comment

Turn on JavaScript to leave a comment.