EP173 Chyau ko Katha

सन् २०१९ मा चीनको युनान प्रान्तमा विश्वमै नयाँ प्रजातिको झ्याउ भेटियो । अन्वेषकहरुले यो झ्याउलाई एक जना नेपाली वैज्ञानिकको नाम दिए । डा. शिव देवकोटाको नामबाट त्यो झ्याउले नाम पायो – लोबारिया देबकोटीइ । विगत २५ वर्षदेखि च्याउ र झ्याउको अनौठो संसारमा डुबिरहेका डा देवकोटासँग आज हामी च्याउको कथा सुन्नेछौं ।

Leave a Comment

Turn on JavaScript to leave a comment.