EP172 Birami Aspatal ko Katha

अघिल्लो महिना हामीले हुम्लाको एउटा बिरामी गाउँको कथा देखाएका थियौं । शरिर र समाजका रोग पालेर बसेका मान्छेका कथा । तीनै कुना कन्दराका मान्छे उपचारको आशमा भीर पहराको सकसपूर्ण यात्रापछि सिमकोटस्थित जिल्ला अस्पताल आइपुग्छन् । अस्पतालले चाहिँ निराश बनाउँछ ।

Leave a Comment

Turn on JavaScript to leave a comment.