किसानका छोरा सुदीप गौतम किसानीमा भविष्य छैन भन्दै कुनै दिन हानिएका थिए विदेश । अफ्रिकामा केही वर्ष सुरक्षा गार्डको काम गरेपछि सुदीपलाई घर फर्किएर गाई पाल्न मन लाग्यो ।