Posted inUpdate

तपाईंको कथा, तपाईंको भाका

हेर्ने कथा तपाईंको कथा, तपाईंको भाका हो । गाउँघर र मानिसका कथा सँगै सम्बन्धित ठाउँका लोक भाका र स्थानीय गीतहरुलाई पनि सँगसँगै प्रस्तुत गर्नु हेर्ने कथाको विशेषता हो । हामीले हेर्ने कथाको पहिलो अंक एउटा स्कूलको कथादेखि आठौं अंक जुबेदा खातुनको कथासम्म आइपुग्दा हरेक कथामा यस्ता भाका र स्थानीय गीतहरु प्रयोग गर्दै आइरहेका छौं । […]

Posted inछोटो कथा

जुबेदाकी छोरी हीनाको गायक बन्ने सपना

तपाईंले जुबेदा खातुनको कथा हेरिसक्नु भयो भन्ने पक्कै थाहा भयो होला : जुबेदाकी छोरी हीनाको गायक बन्ने सपना को बारेमा । हीनाले गाएको एउटा हिन्दी गित प्रस्तुत गर्दैछौं जुन कार्यक्रममा समावेश थिएन । जुबेदाका ४ छोरी मध्ये हीना जेठी हुन् । जुबेदा र हीना दुबै जना १२ कक्षामा सँगै पढ्छन् । हामीले जुबेदा र उनको […]

Posted inछोटो कथा

Beautiful Awadhi Folk Song from Nepal – Wedding Song [With Meaning]

Hina, Daughter of Zubeda Khatun is singing a Beautiful Awadhi Folk Song from Nepal . Her grandmother Malina is joining her. In Awadhi culture, this song is performed during wedding ceremony. The meaning of this song is: while the bride walks ‘3 rounds’ during the wedding ceremony she starts crying Her father asks why are you […]

Posted inHerne Katha Episodes

The Story of Zubaida Khatun EP08

The wait is over. Herne Katha Episode 08 – Story of Zubeda Khatun is finally here. हेर्ने कथाको आठौं अंकमा जुबेदा खातुनको कथा लिएर आएका छौं । यो कथा बर्दियाको बाँसगढीस्थित एउटा मुस्लिम परिवारको कथा हो । र कथाकी मुख्य पात्र हुन् जुबेदा खातुन । सात कक्षा पढ्दा पढ्दा उनकै बिहे भयो । चार छोरीको […]

Posted inUpdate

‘एउटा स्कूलको कथा’ अँग्रेजी सबटाइटलसहित

धेरै दर्शक र श्रोताले ‘हेर्ने कथा’ का अंकहरु अंग्रेजीमा पनि राख्नुपर्यो भनेर सुझाव दिनुभएको थियो । तपाईहरुको त्यही सुझावलाई ध्यानमा राखेर हामीले ‘हेर्ने कथा’का अंकहरुमा अंग्रेजी सबटाइटल राख्न सुरु गरेका छौ । यसपालि ‘हेर्ने कथा’को पहिलो अंक ‘एउटा स्कूलको कथा’को अंग्रेजी सबटाइटल गरेका छौ । आशा छ हामीले गरेको यो प्रयासले कार्यक्रम धेरै भन्दा धेरै […]

Posted inछोटो कथा

Trailer – Story of Zubaida Khatoon । जुबेदा खातुन

Trailer – Story of Zubaida Khatoon – हेर्ने कथाको अंक ०८ मा हामी लिएर आउनेछौं ‘जुबेदा खातूनको कथा’ । पुरा कथा प्रसारण हुनेछ आउने सुक्रबार जुन १५ तारिख (असार १ गते) राति ९ बजे हेर्ने कथाको आधिकारिक युट्युब च्यानल https://youtube.com/hernekatha मा । अहिलेलाई चाहिँ झलक हेर्नुहोस् र कस्तो लाग्यो भन्नुहोस् है । अनि यो कथा […]

Posted inब्लग

वर्षमान पुनलाई चिन्ने हाम्रो कुकुर रवि!

यसैगरी एक हप्तासम्म रविलाई लुकाईयो । घिउ खुवाएपछि कुकुर पल्किन्छन भन्ने सुनेर आमा नभएको बेला घरको घिउ चोरेर पनि खुवाईयो । उता अर्को बेटे कुकुर चाहिँ भोलिपल्ट नै आफ्नो घर टाप कसेछ ।

Posted inHerne Katha Episodes

Ghodeko Katha EP07

Ghodeko Katha – Herne Katha Episode 07 ।  । घोडेको कथा । अंक ०७ दिनभरि गाउँगाउँ डुलेर अन्न खोज्ने दाङका घोडेहरुको १ दिनको कथा । घोडेको कथा । गाउँको नाउँ हो बनगाउँ । दाङको तुल्सीपुरनजिकै पर्छ । यही बस्छन् घुमलाल चौधरी । उनले एउटा घोडा पालेका छन् । बनगाउँका अरु ४० घरमा पनि घोडा छन् । […]

Posted inUpdate

हेर्ने कथामा घोडेको कथा

https://www.youtube.com/watch?v=yMAQf8HWJsI हेर्ने कथामा आज घोडेको कथा – आज जुन महिनाको १ तारिख । अर्थात् हेर्ने कथामा नयाँ कथा हेर्ने दिन । हेर्ने कथाको सातौं अंकमा हामी आज लिएर आउँदैछौं ‘घोडेको कथा’ । यो कथा दाङ जिल्लाको तुल्सीपुर आसपासमा खोजिएको कथा हो । घोडेको कथा आज राति ठीक ९ बजे हेर्ने कथाको आधिकारिक युट्युब् च्यानल https://youtube.com/hernekatha […]