Trailer – Story of Zubaida Khatoon – हेर्ने कथाको अंक ०८ मा हामी लिएर आउनेछौं ‘जुबेदा खातूनको कथा’ । पुरा कथा प्रसारण हुनेछ आउने सुक्रबार जुन १५ तारिख (असार १ गते) राति ९ बजे हेर्ने कथाको आधिकारिक युट्युब च्यानल https://youtube.com/hernekatha मा । अहिलेलाई चाहिँ झलक हेर्नुहोस् र कस्तो लाग्यो भन्नुहोस् है । अनि यो कथा के विषयमा होला जस्तो लाग्छ? मनमा लागेका कुरा कमेन्टमा लेख्न सक्नुहुन्छ । अनि हेर्ने कथाको युट्युब च्यानल सब्स्क्राइब गर्न चाहिँ नभुल्नुहोला है ।

‘Story of Zubaida Khatoon’ is upcoming episode of Herne Katha. This episode will broadcast on Friday June 15th on official YouTube channel of Herne Katha https://youtube.com/hernekatha . We are presenting the trailer of ‘Story of Zubaida Khatoon’. Please do watch and let us know your thoghts. Please subscribe to our YouTube channel if you have not already.

जुबेदा खातुनको कथा पुरा कार्यक्रम हेर्नु भएको छैन भने यहाँ हेर्न सकिन्छ । 

हेर्ने कथाका सबै अंकहरु हेर्नको लागि हाम्रो युट्युब च्यानल सब्स्क्राइ गर्नुहोला । 

यसअघि हेर्ने कथाको अंक ०७ मा घोडेको कथा प्रसारण भएको थियो । हेर्ने कथाको अंक ०९ मा प्रसारण भएको एउटा अँध्यारो कथा यहाँ हेर्न सकिन्छ । 

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply