Posted inUpdate

हेराईमा नौलोपन – हेर्ने कथा प्रिमियर

हेर्ने कथाको अंक १७ मा आज बेलुकी ९ बजे गजेन्द्र सरको कथा प्रसारण हुँदैछ । यसपटकदेखि तपाईंले युट्युबमा हेर्ने कथा हेर्दा केही नौलोपन महशुस गर्न सक्नुहुन्छ ।  सँधै झैं राति ९ बजे हेर्ने कथाको यो अंक पनि हेर्न पाइन्छ । यसपटकदेखि भने तपाईंले टेलिभिजनमा प्रत्यक्ष हेरे झैं हेर्न कथा प्रिमियर हेर्न सक्नुहुन्छ । जसरी युट्युबमा तपाईं […]

Posted inUpdate

Trailer – Zindagiko Katha ।ट्रेलर – जिन्दगीको कथा

https://www.youtube.com/watch?v=bf0ADzvh9b4 Trailer – Zindagiko Katha – हेर्ने कथाको अर्को अंकमा प्रस्तुत गर्दैछौं – जिन्दगीको कथा । हेर्ने कथाको अंक १४ मा रहेको जिन्दगीको कथा पुरा कार्यक्रम आउँदो शनिबार, सेप्टेम्बर १५ तारिख (भदौ ३० गते) राति ९ बजे प्रसारण हुनेछ । कृपया च्यानल सब्स्क्राइब गर्नुहोला । We are presenting ‘Zindagiko Katha’ (Story of Life) in the […]

Posted inUpdate

यी हुन् अँग्रेजी सबटाइटल गरिएका हेर्ने कथाहरु

यी हुन् अँग्रेजी सबटाइटल गरिएका हेर्ने कथाहरु – तपाईहरुको सल्लाह र सुझाव र माग अनुसार हामीले हेर्ने कथा का अंकहरुमा अंग्रेजी सबटाइटल राख्न  थालेका छौ । अहिलेसम्म हेर्ने कथामा १२ वटा अंकहरु प्रसारण भइसकेका छन् । ती मध्ये  ८ वटा अंकहरुमा अंग्रेजी सबटाइटल गरिसकिएको छ । अब बाँकी भएका ४ वटा अंकहरुमा पनि छिट्टै सबटाइटल […]

Posted inUpdate

तपाईंको कथा, तपाईंको भाका

हेर्ने कथा तपाईंको कथा, तपाईंको भाका हो । गाउँघर र मानिसका कथा सँगै सम्बन्धित ठाउँका लोक भाका र स्थानीय गीतहरुलाई पनि सँगसँगै प्रस्तुत गर्नु हेर्ने कथाको विशेषता हो । हामीले हेर्ने कथाको पहिलो अंक एउटा स्कूलको कथादेखि आठौं अंक जुबेदा खातुनको कथासम्म आइपुग्दा हरेक कथामा यस्ता भाका र स्थानीय गीतहरु प्रयोग गर्दै आइरहेका छौं । […]

Posted inUpdate

‘एउटा स्कूलको कथा’ अँग्रेजी सबटाइटलसहित

धेरै दर्शक र श्रोताले ‘हेर्ने कथा’ का अंकहरु अंग्रेजीमा पनि राख्नुपर्यो भनेर सुझाव दिनुभएको थियो । तपाईहरुको त्यही सुझावलाई ध्यानमा राखेर हामीले ‘हेर्ने कथा’का अंकहरुमा अंग्रेजी सबटाइटल राख्न सुरु गरेका छौ । यसपालि ‘हेर्ने कथा’को पहिलो अंक ‘एउटा स्कूलको कथा’को अंग्रेजी सबटाइटल गरेका छौ । आशा छ हामीले गरेको यो प्रयासले कार्यक्रम धेरै भन्दा धेरै […]

Posted inUpdate

हेर्ने कथामा घोडेको कथा

https://www.youtube.com/watch?v=yMAQf8HWJsI हेर्ने कथामा आज घोडेको कथा – आज जुन महिनाको १ तारिख । अर्थात् हेर्ने कथामा नयाँ कथा हेर्ने दिन । हेर्ने कथाको सातौं अंकमा हामी आज लिएर आउँदैछौं ‘घोडेको कथा’ । यो कथा दाङ जिल्लाको तुल्सीपुर आसपासमा खोजिएको कथा हो । घोडेको कथा आज राति ठीक ९ बजे हेर्ने कथाको आधिकारिक युट्युब् च्यानल https://youtube.com/hernekatha […]

Posted inUpdate

Gharko Katha with English Subtitles

हामीलाई धेरै दर्शकहरुले बारम्बार एउटा आग्रह गर्नुहुन्छ ‘हेर्ने कथाका कथाहरुमा अँग्रेजी सबटाइटल पनि राख्नुपर्यो’ । दर्शकहरुको चाहना हुन्छ कि हामी हाम्रा कथाहरु गैरनेपालीभाषी विश्वलाई पनि देखाउन सकौं । हुन त हामीलाई पनि सुरुदेखि नै अँग्रेजी सबटाइटल राख्न मन नलागेको होइन । तर हामीले हाम्रा बाध्यता बेलाबेला सामाजिक संजालका कमेन्टमार्फत नि व्यक्त गरिसकेका छौं ‘हामी असाध्यै […]

Posted inUpdate

Chiya Baganka Shikari Haru Trailer

https://www.youtube.com/watch?v=B74hnzXPtXQ चिया बगानका सिकारीहरु ट्रेलर – हेर्ने कथाको आगामि अंकमा हामी प्रस्तुत गर्दैछौं ‘चिया बगानका सिकारीहरु’ । यो हेर्ने कथाको छैठौं अंक हो । यो कथा मंगलबार मे १५ तारिख (जेठ १ गते) राति ९ बजे हेर्ने कथाको आधिकारिक युट्युब च्यानल https://youtube.com/hernekatha मा प्रसारण हुन्छ । अहिलेको लागि ‘चिया बगानका सिकारीहरु’ को पहिलो झलक हेर्नुहोस् […]