चौकिनीको कथा ट्रेलर

चौकिनीको कथा ट्रेलर – हेर्ने कथामा अर्को कथा ‘चौकिनीको कथा’  को ट्रेलर हेर्नुहोस् । यो कथा बिहीबार मार्च १५ तारिख (चैत १ गते) हाम्रो युट्युब च्यानलमा प्रसारण हुन्छ । चौकिनीको कथा ढोरपाटन गाउँ बेसीँमा झर्दा गाउँ कुरेर बस्ने साहसी महिलाहरुको कथा हो ।

 

हेर्ने कथाको दोस्रो अंक चौकिनीको कथा हेर्न यहाँ क्लिक गर्नुहोस्

चौकिनीहरुलाई भेटेर आइसकेपछि सहकर्मी विद्या चापागाईंले लेखेको ब्लग – ‘चौकिनीको कथाको कथा’ 

हेर्ने कथाका सबै अंकहरु हेर्न हाम्रो युट्युब च्यानल https://youtube.com/hernekatha सब्स्क्राइब गर्नुहोस् ।

हेर्ने कथाको पहिलो अंकमा कपिलवस्तुमा मुस्लिम केटीहरु मात्र पढ्ने ‘एउटा स्कूलको कथा‘ प्रसारण भएको थियो । हेर्ने कथाको तेस्रो अंकमा प्रसारण भएको घरको कथा अँग्रेजी सबटाइटलसहित यहाँ हेर्न सकिन्छ । 

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply