Herne Katha Episode 02 – Chaukini ko Katha – हेर्ने कथाको दोस्रो अंक चौकिनीको कथा ।
असोज अन्तिम साता ढोरपाटनका बुकीहरु ओइलाउन थाल्छन् र मानिसहरु बेँसी झर्न थाल्छन् । मध्य हिउँदका केही महिना यहाँका बाटाघाटा, चौर चौतारी, खोला नाला, अनि वन जंगलहरु लगभग एक्ला हुन्छन् । घरहरुमा ताल्चा लाग्छन् । तर पुरै गाउँ रेखदेख गर्ने जिम्मा पाएका चौकिनीहरु भने गाउँमै भेटिन्छन् ।

यस कथामा चौकिनीहरुले गाएको ढोरपाटनको ठेट भाकाको पुरा अंश पनि हामीले अपलोड गरेका छौं । मिठो भाका सु्न्न क्लिक गर्नुहोस् ।

हेर्ने कथाका सबै अंकहरु र पर्दा पछाडिका रमाइला भिडियो र स्थानीय भाकाहरु सुन्नको लागि हाम्रो आधिकारिक युट्युब च्यानल https://youtube.com/hernekatha अहिले नै सब्स्क्राइब गर्नुहोस् ।

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply