Chaukiniko Katha Trailer

Trailer 02 – Chaukiniko Katha – हेर्ने कथामा चौकिनीको कथाको दोस्रो प्रोमो पनि हेर्नुहोस् । यो कथा बिहीबार, मार्च १५ तारिख (चैत १ गते) हाम्रो युट्युब च्यानलमा प्रसारण हुन्छ ।

 

चौकिनीको कथा ढोरपाटनका चौकिनी आमाहरुको कथा हो । हिउँदमा सारा गाउँ बेँसीमा झरेका बेला चौकिनीहरु भने गाउँ रुँगेर बस्छन् । चौकिनीको कथा पुरा कार्यक्रम यहाँ हेर्न सकिन्छ । 

यसअघि हेर्ने कथाको पहिलो अंकमा हामीले एउटा स्कूलको कथा देखाएका थियौं । हेर्ने कथाको तेस्रो अंक घरको कथा यहाँ हेर्न सकिन्छ । 

हेर्ने कथाका सबै कथाहरु हेर्नको लागि हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्नुहोला । तपाईं हामीसँग फेसबुक ट्वीटरइन्स्टाग्राममा पनि जोडिन सक्नुहुन्छ । ।

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply