Trailer 02 - Chaukiniko Katha

Chaukiniko Katha Trailer – चौकिनीको कथा को तेस्रो झलक । पुरा कार्यक्रम भोलि बिहीबार बेलुकी ९ बजे हेर्ने कथाको आधिकारिक युट्युब च्यानलमा ।

 

हिउँदका केही महिना ढोरपाटनका गाउँहरु शुन्य हुन्छन् । गाउँले र वस्तुभाउहरु बोवाङ झर्छन् । गाउँमा चाहिँ चौकिनीहरु भेटिन्छन् । चौकिनीहरुले गाउँको रेखदेख गर्छन् । चौकिनीको कथा उही साहसी आमाहरुको कथा हो । 

चौकिनीको कथा पुरा कार्यक्रम यहाँ हेर्न सकिन्छ । 

हेर्ने कथाका सबै अंकहरु हेर्नको लागि हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्नुहोला । तपाईं हामीलाई फेसबुक ट्वीटर र इन्स्टाग्राममा पनि फलो गर्न सक्नुहुन्छ । 

हेर्ने कथाको पहिलो अंकमा एउटा स्कूलको कथा प्रसारण भएको थियो । हेर्ने कथाको तेस्रो अंकमा प्रसारण भएको घरको कथा चाहिँ यहाँ हेर्न सकिन्छ । 

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply