Trailer – Eauta School ko Katha – हेर्ने कथाको पहिलो अंक – “एउटा स्कूलको कथा” को झलक । पुरा कार्यक्रम मार्च १ तारिख (फागुन १७ गते) राति ९ बजे, हेर्ने कथाको युट्युब च्यानल https://www.youtube.com/hernekatha मा ।

हेर्ने कथा आम मानिसको कथा हो । नसुनिएका र नदेखिएका कथाहरु खोज्दै हामीले हेर्ने कथा लिएर आएका छौं । हेर्ने कथाको पहिलो अंक एउटा स्कूलको कथा यहाँ हेर्न सकिन्छ । 

हेर्ने कथाको दोस्रो अंक ‘चौकिनीको कथा‘ यहाँ हेर्न सकिन्छ । 

हेर्ने कथाका सबै अंकहरु हेर्नको लागि हाम्रो आधिकारिक युट्युब च्यानल सबस्क्राइब गर्नुहोस् । तपाईं हेर्ने कथालाई फेसबुक ट्वीटरइन्स्टाग्राममा पनि फलो गर्न सक्नुहुन्छ ।। 

हाम्रा कथाहरु हेरिसकेपछि प्रतिक्रिया दिन र आफन्त र साथीलाई देखाउन नबिर्सनुहोला । 

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply