घरको कथा ट्रेलर

Gharko Katha Trailer – हेर्ने कथाको तेस्रो अंकमा आउँदैछ ‘घरको कथा’ । झलक हेर्नुहोस् । यो कथा आइतबार, चैत १८ गते राति ९ बजे हेर्ने कथाको आधिकारिक युट्युब च्यानलमा प्रसारण हुनेछ । 

घरको कथाको दोस्रो ट्रेलर यहाँ हेर्न सकिन्छ । 

घरको कथा पुरा कार्यक्रम हेर्न पाउनु भएको छैन भने यहाँ हेर्न सकिन्छ  । 

घरको कथा अँग्रेजी सबटाइटल सहित उपलब्ध छ । हामी हेर्ने कथाका सबै अंकहरुमा बिस्तारै अँग्रेजी सबटाइटल राख्दै जानेछौं । 

हेर्ने कथाका सबै अंकहरु हेर्नको लागि हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्नुहोला । तपाईं हामीसँग फेसबुक ट्वीटर   इन्स्टाग्राम लगायतका सामाजिक सन्जालमा पनि जोडिन सक्नुहुन्छ । 

हेर्ने कथाका सिलसिलामा हामीले देखेका भोगेका अन्य कुराहरुलाई पढ्ने कथा मार्फत पनि सुनाउने गरेका छौं । पढ्ने कथामा यसअघि हेर्ने कथाका सहकर्मी विद्या चापागाईंले ‘चौकिनीको कथाको कथा’ लेख्नु भएको थियो । 

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply