Gharko Katha Trailer

घरको कथा ट्रेलर ०२ । घरको कथाको दोस्रो ट्रेलर हेर्नुहोस् । यो कथा ९ वर्षपछि आफू हुर्की बढेको आँगन सम्झी क्यानडाबाट झापाको शिविर आइपुगेका भुटानी शरणार्थीहरुको परिवारको कथा हो । 

 

घरको कथा पुरा कार्यक्रम हेर्न क्लिक गर्नुहोस् 

हेर्ने कथाका सबै अंकहरु हेर्नको लागि हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस् । 

हेर्ने कथा आम मानिसको कथा हो । तपाईं हेर्ने कथासँग विभिन्न सामाजिक सन्जालमा पनि जोडिन सक्नुहुन्छ । 

हेर्ने कथाको अंक ०२ मा यसअघि चौकिनीको कथा प्रसारण भएको थियो । हेर्ने कथाको अंक ०४ मा सुनको कथा प्रसारण भएको छ । यी दुबै कथा हेर्न पाउनु भएको छैन भने हेर्नुहोस् र शेयर गर्नुहोस् । 

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply