Lauroko Katha EP103
वैतडी देहीमाण्डुका कृष्ण लावडको सानो संसारमा चट्याङले हानेको घर छ । बाटोले लगिदिएको आँगन छ । लाखापाखा लागेका सन्तान छन् । एउटा मन छ । टाढा ग्वाल्लेकको वन छ । अनि त्यही वनका बुट्याउने खान दिन्छ । Lauroko Katha वरपरका बजारमा कृष्णलाई लौरोवाला भनेर चिन्छन् । गाउँका चाहिँ उनी नामी धामी हुन् । धामी बसेर …
