Eauta School ko Katha – कपिलवस्तुको मायादेवी नगरपालिका-२, भै‌सकुण्डास्थित मुस्लिम केटीहरु मात्र पढ्ने उम्मे उम्मार कन्या क्याम्पसभित्र आजसम्म कोही पनि संचारकर्मीले प्रवेश पाएका थिएनन् । हामीले त्यो दूर्लभ मौका पायौं । हेर्ने कथाको यो अंक त्यही एउटा स्कुलको एक दिनको कथा हो ।

हेर्ने कथा आम मानिसको कथा हो । डकुमेन्ट्री, छोटा डकुमेन्ट्री, अन्तर्वार्तालगायत अन्य नौला र सिर्जनात्मक शैलीमा हामी फरक र रोचक कथाहरु भन्छौं ।

यो हेर्ने कथाको पहिलो अंक हो । हेर्ने कथाको दोस्रो अंकमा चौकिनीको कथा प्रसारण भएको थियो ।  हेर्ने कथाका सबै अंकहरु हेर्नको लागि हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्

एउटा स्कूलको कथा गर्दाका भोगाई र अनुभव समेटेर विद्या चापागाईले लेखेको ब्लग ‘एउटा स्कुलको कथाको कथा’ यहाँ पढ्न सकिन्छ । 

Join the Conversation

3 Comments

  1. कथा भनेका प्राए एकादेस को र उहिलेको हुन्थे तर यो नया नौलो रोचक कथा ।
    सुन्ने कथा पछिको हेर्ने कथा रमाइलो लाग्यो ।

  2. अाहा! कति राम्राे रहेछ । खाेज्न सके कति रहेछ कति । धेरै राम्राे लाग्याे ।

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply