Gyan Sirko Katha EP70 
स्याङ्जा मिर्मीका ज्ञानप्रसाद पाण्डे परिवारका कान्छा छोरा थिए । एसएलसी सकेर पढ्न पोखरा झरे । पिएन क्याम्पसमा पढ्दा खर्च जुटाउन एउटा निजि विद्यालयको होस्टेलमा काम गर्न थाले । जोशिलो उमेरका ज्ञानको ज्ञान र लगन देखेर उनलाई पढाउने काम दिइयो । त्यसपछि ज्ञानप्रसाद ज्ञान सर भए । ज्ञान सरको कथा जिन्दगीका लामा बाटाहरु ज्ञान सरले पढाएरै …
