सुनको कथा ट्रेलर – हेर्ने कथाको आगामि अंक ‘सुनको कथा’ । दोस्रो झलक हेर्नुहोस् । सुनको कथा आइतबार, अप्रिल १५ तारिख (वैशाख २ गते) राति ९ बजे हेर्ने कथाको आधिकारिक च्यानलमा प्रसारण हुनेछ । Read more “सुनको कथा ट्रेलर ०२ – Trailer 02 – Story of Gold”
विद्या चापागाई लाई चन्द्रवीरका छोराले यसरि चिनेका थिए
विद्या चापागाई सहित हामी हेर्ने कथा टोली चन्द्रवीरको घर भर्खरै पुगेका थियौं । खुलेर कुराकानी भइसकेको थिएन । हाम्रो टोली उनको आँगन वरपर थियो । चन्द्रबीर र साइँला छोरा लोकराज आँगन छेउको फलेकमा बसेका थिए । चन्द्रबीरका अरु सन्तानजस्तै लोकराज पनि आँखा देख्दैनन् । चन्द्रबीरको घरमा टिभी छैन । रेडियो चाहिँ उनीहरुको हरवखतको साथी रहेछ । …
Read more “विद्या चापागाई लाई चन्द्रवीरका छोराले यसरि चिनेका थिए”
