Tapuko Katha EP83
सुनसरी र उदयपुरको सिमानामा बग्ने कोशी नदीका भँगालाले साना ठूला टापुहरु बनाएका छन् । यी टापुले मान्छेलाई जीवन दिएका छन् । तर टापुको जिन्दगी सजिलो चाहिँ छैन । सुनसरी, प्रकाशपुर नजिकैको ठाकुरबारीबाट हाम्रो टापु यात्रा सुरु भयो । हामीलाई धर्मेन्द्र यादवले बाटो देखाउने भए । घुँडा घुँडा आउने पनेलो तरेपछि कोसीका बालुवा पैतालाले छाम्दै अघि …
