Sundar Katha EP 119
कोशी छेउका मलिला फाँटहहरुमा आमा-बाले माटोसँग खेलेको सानैदेखि देखेका थिए रघु चन्द्रवंशीले । धान र मकैको गुजारा खेतीले पेट त भरिन्थ्यो तर आवश्यकताहरु पूरा हुँदैन थिए । गाउँमा ब्याचलर पास गरेपछि कुनैदिन आफ्ना बालसखा अमिर निरौलासँग कोरिया हानिएका थिए रघु । कोरियामा यी दुईले पसिना र पैसा दुबै देखे । अनि देखे कोरियाबाट कयौं माइल …
