Posted inसपना श्रृंखला

कर्म – सपना श्रृंखला | Karma – Sapana Srinkhala EP05 – Herne Katha

https://www.youtube.com/watch?v=BPgpXNnDhtk झिसमिसे जाग्छ । जाग्छन् यहाँका नानीहरु । छितिजमा लाली चढ्न नपाउँदै स्पिकरमा जोशिला गीत घन्किन थाल्छन् । आकाशका तारा जस्तै आलश्य पनि बिलाउँछन् । फूर्तिला विहानी सत्रपछि कर्मको पाठशाला सुरु हुन्छ । खोटाङको यो स्कुलमा दुःख गर्न सिकाइन्छ र कर्म पढाइन्छ । #SapanaSrinkhala #HerneKatha —— यो सपनाको श्रृंखला हो । सपना श्रृंखलामा मान्छेले आफ्ना […]

Posted inHerne Katha Episodes

Bhedi Gothko Katha EP48

https://www.youtube.com/watch?v=8szW37VMHhQ यो म्याग्दीको दोबा गाउँ हो ।  पुरानो मगर बस्ति । हिमाल हाँसिरहन्छ । अनि हिमाल जस्तै हाँसिरहन्छन् नेत्र दाइ । न्यानो माैसममा भेडा धपाउँदै हिमालको जरासम्म पुग्ने नेत्र दाइ जाडो लागेपछि उँधो झर्छन् । यसरी गोठाला भएर उँधौली उँभौली गर्न लागेको ३० वर्ष बितिसकेछ ।  अहिले जाडो बढेको छ  । नेत्र दाइले गाउँ छेउमै […]

Posted inसपना श्रृंखला

धुन – सपना श्रृंखला | Dhun – Sapana Srinkhala EP04

https://www.youtube.com/watch?v=ENjyDzfqS4U संगीतले उज्वललाई डोर्यायो । उज्वलले संगीतलाई डोर्याए ।उज्वल र संगीतको यो सहयात्रा जारि छ । उज्वललाई जिन्दगी पूर्ण लाग्छ । उनी घरिघरि भन्छन् ‘जे देख्यो त्यही संसार हो’ । धुन – सपना श्रृंखला अंक ०४ #Dhun #HerneKatha #SapanaSrinkhala Musicial journey of a young man from Jhapa, Nepal. Inspiring and motivating! Dhun – Sapana Srinkhala […]

Posted inHerne Katha Episodes

Marphako Katha EP47

https://www.youtube.com/watch?v=uTwA0Vp0cMo मध्य हिउँदमा मार्फाका धेरैजसो घरहरुमा ताल्चा लाग्छन् । मान्छेहरु हिउँ र जाडो छल्न पोखरा, काठमाडौं झर्छन् । मुखिया र कटवालहरुले चाहिँ गाउँ छाड्न पाउँदैनन् । गाउँ सुनसान भए पनि सदियौंदेखि चलि आएको स्थानीय नियम कानुन र चलनले थकाई मार्न पाउँदैन ।  छानाभरि परेका हिउँ जथाभावि फालिदिँदा कुलो र बाटोको बाटो छेकिन्छ । मुखियाको उर्दी […]