Posted inसपना श्रृंखला

इलम – सपना श्रृंखला | Ilam – Sapana Srinkhala EP06 – Herne Katha

https://www.youtube.com/watch?v=SxkzXMW6Hlw थर्क गुरुङको चौैंरी गोठमा आजकल उनका छोरा छेटु गुरुङ रमाउन थालेका छन् । दुबइको मरुभूमिमा मजदुरी गरिरहेका २५ वर्षे छेटु आफ्नै हिमालमा रमाउने सपना देखेर दुई वर्षअघि घर फर्किए । बुढा बाउलाई फूर्सद दिए र सुरु गरे गोठाले जीवन । भारतसँग सीमाना जोडिएको पाँचथरको फालेलुङ गाउँछेउमा छेटुको हिउँदे गोठ आइपुगेको छ । #HerneKatha #SapanaSrinkhala […]

Posted inसपना श्रृंखला

कर्म – सपना श्रृंखला | Karma – Sapana Srinkhala EP05 – Herne Katha

https://www.youtube.com/watch?v=BPgpXNnDhtk झिसमिसे जाग्छ । जाग्छन् यहाँका नानीहरु । छितिजमा लाली चढ्न नपाउँदै स्पिकरमा जोशिला गीत घन्किन थाल्छन् । आकाशका तारा जस्तै आलश्य पनि बिलाउँछन् । फूर्तिला विहानी सत्रपछि कर्मको पाठशाला सुरु हुन्छ । खोटाङको यो स्कुलमा दुःख गर्न सिकाइन्छ र कर्म पढाइन्छ । #SapanaSrinkhala #HerneKatha —— यो सपनाको श्रृंखला हो । सपना श्रृंखलामा मान्छेले आफ्ना […]

Posted inसपना श्रृंखला

धुन – सपना श्रृंखला | Dhun – Sapana Srinkhala EP04

https://www.youtube.com/watch?v=ENjyDzfqS4U संगीतले उज्वललाई डोर्यायो । उज्वलले संगीतलाई डोर्याए ।उज्वल र संगीतको यो सहयात्रा जारि छ । उज्वललाई जिन्दगी पूर्ण लाग्छ । उनी घरिघरि भन्छन् ‘जे देख्यो त्यही संसार हो’ । धुन – सपना श्रृंखला अंक ०४ #Dhun #HerneKatha #SapanaSrinkhala Musicial journey of a young man from Jhapa, Nepal. Inspiring and motivating! Dhun – Sapana Srinkhala […]

Posted inसपना श्रृंखला

उज्यालो – सपना श्रृंखला । Ujyaalo – Sapana Srinkhala EP03 – Herne Katha

https://www.youtube.com/watch?v=YxqDzf4y_yg आज मनमायालाई पोखरा जानु छ । नाती पर्नेको छेवरमा । घरका काम हतार हतार भ्याउनु छ । स्कुल गएर हाजिरी गरी विदा मागेर जाने सुर छ । मनमाया १ कक्षामा पढ्छिन् । #SapanaSrinkhala #HerneKatha Stories of mothers and grandmothers from Myagdi who go to school . —— यो सपनाको श्रृंखला हो । सपना श्रृंखलामा […]

Posted inसपना श्रृंखला

सहारा – सपना श्रृंखला | Sahara – Sapana Srinkhala EP02 – Herne Katha

https://www.youtube.com/watch?v=gAU1HPC79SQ पहिचान बनाउन खोज्नेहरुको संसारमा उनीहरु अपवाद हुन् । धेरैलाई आफ्नो भूगोल थाहा छैन, जात, धर्म थाहा छैन । नाम थर थाहा छैन । यति मात्रै होइन आफैं बाँचेको जिन्दगीको सम्झना थाहा छैन । गाउँ शहरका बाटा घाटामा निष्फिक्री हिँडेर छाडेका पैतालाका डोब थाहा छैन । #HerneKatha #SapanaSrinkhala —— यो सपनाको श्रृंखला हो । सपना […]

Posted inसपना श्रृंखला

लक्ष्य – सपना श्रृंखला । Lakshya – Sapana Srinkhala EP01 – Herne Katha

https://www.youtube.com/watch?v=FshdzaAMHsQ शायद जति भारी बोक्यो जिन्दगी उति गह्रुङ्गो हुँदो रहेछ । धन सम्पत्ति र व्यवहारका भारीबाट मुक्त भएर आफ्ना छरिता र मिठा सपना पछ्याइरहेकाहरुको कथा – लक्ष्य । सपना श्रृंखला ०१ #HerneKatha #SapanaSrinkhala Young boys from Nepalgunj desperately following their ‘dancing dream’ despite of poverty. Lakshya – Sapana Srinkhala EP01 —- SAPANA SRINKHALA IS BROUGHT […]