Posted inHerne Katha Episodes

Baliyo Katha EP45

https://www.youtube.com/watch?v=2Vxl9SBTmW0 १६ वर्षे उमेरको जिन्दगीका भोगाइ कति होलान् ? भर्खर वालवयबाट उँभो लागिरहेको यो उमेरले तय गरेको यात्रा सरल होला् कि बाङ्गाटिङ्गा ? दुःखको कथा होला कि सुखको कथा होला ?  सबिनासँग दुई वटा विकल्प थिए: आफ्नो जिन्दगीको कथा अरुलाई लेख्न दिने कि आफै लेख्ने । आँटिली सबिनाले दोस्रो बाटो रोजिन् । हेर्ने कथामा  बलियो […]

Posted inसपना श्रृंखला

लक्ष्य – सपना श्रृंखला । Lakshya – Sapana Srinkhala EP01 – Herne Katha

https://www.youtube.com/watch?v=FshdzaAMHsQ शायद जति भारी बोक्यो जिन्दगी उति गह्रुङ्गो हुँदो रहेछ । धन सम्पत्ति र व्यवहारका भारीबाट मुक्त भएर आफ्ना छरिता र मिठा सपना पछ्याइरहेकाहरुको कथा – लक्ष्य । सपना श्रृंखला ०१ #HerneKatha #SapanaSrinkhala Young boys from Nepalgunj desperately following their ‘dancing dream’ despite of poverty. Lakshya – Sapana Srinkhala EP01 —- SAPANA SRINKHALA IS BROUGHT […]

Posted inHerne Katha Episodes

Panche Bajako Katha EP44

https://www.youtube.com/watch?v=SBBh0Z8jn2k बालखै छँदा त खासै रोकतोक हुँदैन थियो । बिहे बर्तुन र भोजमा दमाहा बजाउने बुबाको पछि लाग्दै हिँड्न कमला नेपालीलाई कम्ता रमाइलो लाग्दैन थियो ।  कमला ठूली हुँदै गएपछि पन्चे बाजाका तालहरुमा उनी रमाउन पाइनन् । केटी मान्छेले यी बाजा छुन समेत हुन्न भनिन्थ्यो ।  हिरा परियार बजारमा लुगा सिलाउँछिन् । उनका बाबुबाजे पनि […]

Posted inHerne Katha Episodes

Buwako Katha EP43

https://www.youtube.com/watch?v=oWagz_Zj6YU असोज लागिसक्दा पनि बेला बेला झरी परिदिन्छ । खै किन हो ठग्गु झरी पर्दा टोलाइरहन्छन् । गाउँ छाडेर बजार नजिकैको एक कोठे डेरामा आएको धेरै भएको छैन ।  सम्पत्तिको नाममा एउटा साइकल, विछ्यौना र केही थोत्रा लुगाहरु । आफन्तको नाममा ३ वर्षे छोरी । यही सानी छोरीको निर्दोष आँखाहरु हेर्छन् र सन्तोषको सास फेर्छन् […]