Posted inछोटो कथा

ट्रेलर – बाउ छोरीको कथा

ट्रेलर – बाउ छोरीको कथा – हेर्ने कथामा नयाँ अंक आउने बेला हुनै लाग्यो । आगामि अंकमा हामी देखाउने छौं “बाउ छोरीको कथा” । अहिले चाहिँ ट्रेलर हेर्नुहोस् ।  बाउ छोरीको कथा पुरा कार्यक्रम आउने सोमबार अर्थात् अक्टोबर १ तारिख (असोज १५ गते) राति ९ बजे हेर्ने कथाको आधिकारिक युट्युब च्यानलमा प्रसारण गर्नेछौं । हाम्रो […]

Posted inब्लग

यात्रा पहिलो दिन – काठमाडौं र चितवन

हेर्ने कथा खोज्न हामी पश्चिम नेपालको यात्रा मा निस्किएका छौं । यात्राका अनुभव भ्याएसम्म लेखेर तपाईंलाई सुनाउनेछौं । हामीले खोजेका कथाहरु हेर्ने कथामा बिस्तारै देखाउँदै जानेछौं काठमाडौं भित्रिन मात्र होइन बाहिरिन पनि सकस छ । तुँवालो र मोटरका धुँवाले सर्लक्कै छोपेको काठमाडौंको घना बस्तीलाई हामीलाई वल्ततल्ल छिचोल्यौैं । कलंकीबाट नागढुङ्गा उम्किन सम्भवत दिनभरिको धैर्य चाहिने […]

Posted inछोटो कथा

कहाँ बज्यो मादलु माने भन्ज्याङ गाउँ

https://www.youtube.com/watch?v=QkhXDC-sDvQ कहाँ बज्यो मादलु माने भन्ज्याङ गाउँ, यो गाउँलाई छोडेर भन कहाँ जाउँ । पूर्व झापाका गन्धर्वहरुले गाएको यो मार्मिक लोकभाका प्रस्तुत गर्दैछौं मजा लिनुहोस् ।  हामीले यो गीतको केही अंश हेर्ने कथाको अंक ११ मा प्रसारण भएको सिमानाको कथामा पनि प्रयोग गरेका थियौं । हेर्ने कथाको आउँदो अंक “बाउ छोरीको कथा” बनाउने सिलसिलामा हामी […]

Posted inHerne Katha Episodes

Zindagiko Katha EP14

https://www.youtube.com/watch?v=x712l1yIPRc जिन्दगीको कथा – समयका फरक फरक छालहरुमा तैरिँदै केही जिन्दगीहरु धनकुटाको मुलघाटस्थित तमोर नदी छेउ सुसाइरहेका छन् । मन्दिरमा बेला बेला बजिरहने घन्टका आवाज, आँपका डालीमा आएर कराइरहने कागहरु, एक तमासले सुसाइरहने तमोर, साँझ विहानको हरिकिर्तन । यस्तै छ यहाँको चित्र ।  प्राय सबै शान्त छन् । बिस्तारै हिँड्छन् । सुस्तरि बोल्छन् । कोही […]

Posted inUpdate

Trailer – Zindagiko Katha ।ट्रेलर – जिन्दगीको कथा

https://www.youtube.com/watch?v=bf0ADzvh9b4 Trailer – Zindagiko Katha – हेर्ने कथाको अर्को अंकमा प्रस्तुत गर्दैछौं – जिन्दगीको कथा । हेर्ने कथाको अंक १४ मा रहेको जिन्दगीको कथा पुरा कार्यक्रम आउँदो शनिबार, सेप्टेम्बर १५ तारिख (भदौ ३० गते) राति ९ बजे प्रसारण हुनेछ । कृपया च्यानल सब्स्क्राइब गर्नुहोला । We are presenting ‘Zindagiko Katha’ (Story of Life) in the […]

Posted inHerne Katha Episodes

Babanpurka Gothalaharu EP13

https://www.youtube.com/watch?v=HX6puwP3VEA बबनपुरका गोठालाहरु – बर्दियाको बाँसगढी नगरपालिकाको बबनपुर । यादब गाउँ । पुरै गाउँ शाकाहारी ।माछामासु खाने त परको कुरा गाउँमा हाँस कुखुरा र बाख्रा समेत कसैले पाल्दैनन् । सबैका गोठमा गाई भैंसी मात्र छन् । गाई भैंसी पाल्नु नै यो गाउँको पुर्ख्यौली पेशा हो । सानैदेखि बाउबाजेसँगै गाई भैंसीको पछि लागे । गाई भैंसीसँगै हुर्किए […]