Posted inछोटो कथा

ट्रेलर बबनपुरका गोठालाहरु – Babanpurka Gothala Haru –

ट्रेलर बबनपुरका गोठालाहरु – हेर्ने कथाको अर्को अंकमा  प्रस्तुत गर्नेछौं ‘बबनपुरका गोठालाहरु’ । अहिले चाहिँ ट्रेलर हेर्नुहोस् ।  ‘बबनपुरका गोठालाहरु’ हेर्ने कथाको १३ औं अंक हो । पुरा कार्यक्रम शनिबार सेप्टेम्बर १ तारिख (भाद्र १६ गते) हेर्ने कथाको आधिकारिक युट्युब च्यानलमा प्रसारण हुनेछ ।  हेर्ने कथा आम मानिसको कथा हो । हरेक अँग्रेजी महिनाको १ […]

Posted inUpdate

यी हुन् अँग्रेजी सबटाइटल गरिएका हेर्ने कथाहरु

यी हुन् अँग्रेजी सबटाइटल गरिएका हेर्ने कथाहरु – तपाईहरुको सल्लाह र सुझाव र माग अनुसार हामीले हेर्ने कथा का अंकहरुमा अंग्रेजी सबटाइटल राख्न  थालेका छौ । अहिलेसम्म हेर्ने कथामा १२ वटा अंकहरु प्रसारण भइसकेका छन् । ती मध्ये  ८ वटा अंकहरुमा अंग्रेजी सबटाइटल गरिसकिएको छ । अब बाँकी भएका ४ वटा अंकहरुमा पनि छिट्टै सबटाइटल […]

Posted inब्लग

एक्लो कथा – साजनको एक्लोपनमा साथ दिएका प्रतिक्रियाहरु

हेर्ने कथामा अहिलेसम्मका अंकहरुमा एक्लो कथा ले केही रेकर्डहरु तोड्यो । पहिलो सबैभन्दा छिटो १ लाख पटक हेरिने कथा । दोस्रो अहिलेसम्म सबैभन्दा धेरै कमेन्ट गरिएको कथा ।  यो लेखिरहँदा एक्लो कथामा युट्युबमा मात्र  १७ सय ५० कमेन्ट छन् । फेसबुक र ट्वीटरमा पनि सयौं भावनाहरु शब्दमा पोखिएका छन्  । हामीले लगभग सबै कमेन्ट पढ्यौं […]

Posted inHerne Katha Episodes

Eklo Katha EP12

Eklo Katha – Herne Katha Episode 12 – बुवा बिते । आमा विदेशमा छिन् । दुइ दाजुहरु पनि विदेशमै छन् । एउटी दिदी सँगै थिइन् । उनी पनि विहे गरी पराई घर गइन् ।अनि १२ वर्षका साजन बिक घरमा एक्लै भए । साजन नजिकैको स्कूलमा ५ कक्षामा पढ्छन् । यो घरमा एक्लै बस्छन् । एक्लोपन नै उनको साथी ।

Posted inब्लग

तपाईंलाई विद्या चापागाईको पत्र

विद्या चापागाई,  हेर्ने कथा, ललितपुर प्रिय तपाईं, हेर्ने कथाको युट्युब च्यानलको सब्स्क्राइबर ५० हजार पुगेको छेको पारेर म तपाईंसँग मनका केही कुरा पोख्दैछु । उत्साहका कुरा, भावनाका कुरा, चुनौतीका कुरा । सुरुमा तपाईंलाई धन्यवाद र हामीलाई बधाई ।   अरुका कथा भन्ने कर्मको मैदान मैले युट्युबलाई बनाएँ । परिवेश र जीवनशैली बदलिँदो छ । सूचना […]

Posted inब्लग

हेर्ने कथाका केही रोचक तथ्यहरु

हेर्ने कथाका केही रोचक तथ्यहरु देखाउँदैछौं । हेर्ने कथाका ११ अंकसम्म आइपुग्दा सबैभन्दा धेरै हेरिएको कथा कुन होला? सबैभन्दा धेरै हेरिएको कथा – सुनको कथा – अंक ४ हेर्ने कथाको अंक ४ ‘सुनको कथा’ सबैभन्दा धेरै हेरिएको कथा हो । यो कथा अहिलेसम्म ३ लाख २२ हजार पटक हेरिएको छ ।  सुनको कथा – ३ […]

Posted inHerne Katha Episodes

Simanako Katha EP11

https://www.youtube.com/watch?v=sgNY6S-gSgA Simanako Katha – Herne Katha Episode 11 सिमानाको कथा – झापाको मेचीपारिको नेपालको कथा व्यथा । दुईतिर मेची नदीका भँगाला अनि सिमानामा भारतको ‘थिचोमिचो’ । हेर्ने कथा अंक ११ – सिमानाको कथा  डुङ्गा चढी आउन सकेन बाटो र विरानो भयो आफ्नै देश  आफ्नै खेत गयो परदेशकहिले नदीले बाटो फेर्योकहिले सिमानालेबाटोफेर्यो। तर उनीहरुको माटो फेरिएन। सिमानामा वर्षौंदेखि सिमाना बनेर उभिएको एउटा गाउँको व्यथासिमानाकोकथा […]