Posted inHerne Katha Episodes

Biheko Katha EP72 

https://www.youtube.com/watch?v=AM0ePOrdwWk Herne Katha – Episode 72 मंसिर महिनाले बिहेका लगनहरु लिएर आउँछ । यसपालिको मंसिरमा हामी कर्णाली प्रदेशको एउटा बिहेमा सहभागी भयौं । जुम्ला जिल्ला पातारासी गाउँपालिकाको तिर्खु गाउँको बिहे घरमा हामीले ३ दिन बितायौं ।  भोलि जन्ती आउनेछ । आज अबेरसम्म आँगनमा टाटे पाक्दैछ ।  जुम्लाको जाडो माइनसमा ओर्लेको छ । आगो वरिपरि आफन्त […]

Posted inHerne Katha Episodes

Sugandhi Katha EP71

https://www.youtube.com/watch?v=buJoTrvQkXc Herne Katha – Episode 71 वीरगन्ज शहरको एउटा होटलमा प्रायजस्तो साँगितिक साँझ हुने गर्छ । एउटा साँझ प्रिती आफ्ना सुमधुर आवाज गुन्जाउँदै थिइन् ।  उनी सुगन्धीकी कान्छी छोरी हुन् । नाच्ने र गीत गाउने कर्म रोजेकी ।  वीरगन्जबाट १० किलोमिटर जति टाढा जितपुर नजिकैको गाउँमा पासवान परिवारको चिटिक्क परेको घर छ । घरमा बस्छन् […]