Posted inHerne Katha Episodes

Bhurti Gaunko Katha EP18

https://www.youtube.com/watch?v=xM1ZONRs1pE दशैंअगाडि हामी दैलेखको सदरमुकामसँगै जोडिएको भुर्ती गाउँ पुगेका थियौं । यो त्यही गाउँको कथा हो । ९२ घर रहेको गाउँमा सार्की, कामी र दमाई मात्र बस्छन् ।  यसअघि हेर्ने कथाको अंक १७ मा हामीले गजेन्द्र सरको कथा देखाएका थियौं । हाम्रा सबै कार्यक्रम हेर्नको लागि हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्नुहोला । 

Posted inHerne Katha Episodes

Gajendra Sirko Katha EP17

https://www.youtube.com/watch?v=EB95io-Notc बालखैमा आमा बासँग विछोड हुन्छ । गजेन्द्र राना मगर अनाथाश्रममा हुर्किन्छन् । एक से एक राम्रा स्कुल पढ्ने मौका पाउँछन् । विकास अध्ययनमा डिग्री गर्छन् । सँगैका साथी युरोप अमेरिका लाग्छन् । काेही एनजिओमा जागिर खान्छन् । गजेन्द्र चाहिँ गाउँ फर्किन्छन् र एउटा सानो स्कुलको मुहार फेर्छन् :  सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित जहरे भन्ने ठाउँबाट […]

Posted inUpdate

हेराईमा नौलोपन – हेर्ने कथा प्रिमियर

हेर्ने कथाको अंक १७ मा आज बेलुकी ९ बजे गजेन्द्र सरको कथा प्रसारण हुँदैछ । यसपटकदेखि तपाईंले युट्युबमा हेर्ने कथा हेर्दा केही नौलोपन महशुस गर्न सक्नुहुन्छ ।  सँधै झैं राति ९ बजे हेर्ने कथाको यो अंक पनि हेर्न पाइन्छ । यसपटकदेखि भने तपाईंले टेलिभिजनमा प्रत्यक्ष हेरे झैं हेर्न कथा प्रिमियर हेर्न सक्नुहुन्छ । जसरी युट्युबमा तपाईं […]