अन्तिम खुसी

म पेशाले जेनेरल सर्जन हु । मेरो जन्म स्याङ्गजाको विकट गाउँ इलुङ्गामा भएको हो । गरिब परिवारमा जन्मेर पनि मेरा बा आमाको कडा मिहेनतले सरकारी स्कुल पढेर पनि छात्रबृत्ति पाउँदै पाउँदै म यहाँसम्म आइपुगेको हुँ । विडम्बना म डाक्टरी पढदै गर्दा मेरी आमा पित्तथैलीको क्यान्सर र बा माथिल्लो खाने नलीको क्यान्सरले बित्नुभयो ।क्यान्सरले मृत्यु नहुँदा सम्मको बिरामीलाई हुने पीडा शब्दमा व्यक्त गर्न सकिन्न ।म त्यस्तो अभागी डाक्टर हुँ र म अभागी छोरो पनि हुँ जसले आफूलाई यो उचाईसम्म पुर्याउने बा-आमालाई बचाउन सकेन । यसै प्रसङ्गमा यो कथा जन्मिएको हो

श्रमजिवीको कथा

श्रमजिवीको कथा – मजदुर दिवसको दिन थियो, बेलुकीको खाना खाएर एकछिन आराम गर्नु पर्यो भनेर बेडमा गए। टेबलबाट मोबाईल तानेर खोले। वी-च्याटमा कसैको म्यासेज आएको छ की भनेर चेक गरे, नयाँ म्यासेज आएको थिएन। मोमेन्ट बक्समा गए, साथीहरूले पोष्ट गरेका स्टाटस, फोटो र भिडियोहरू हेरे। वी-च्याटमा धेरै जसो चाइनिज साथीहरू भएकाले उनीहरूले राखेका स्टाटस र …

सुनको कथा ट्रेलर ०२ – Trailer 02 – Story of Gold

सुनको कथा ट्रेलर – हेर्ने कथाको आगामि अंक ‘सुनको कथा’ । दोस्रो झलक हेर्नुहोस् । सुनको कथा आइतबार, अप्रिल १५ तारिख (वैशाख २ गते) राति ९ बजे हेर्ने कथाको आधिकारिक च्यानलमा प्रसारण हुनेछ । Read more “सुनको कथा ट्रेलर ०२ – Trailer 02 – Story of Gold”

Story of Gold Trailer 01 । सुनको कथा ट्रेलर ०१

Story of Gold Trailer – हेर्ने कथाको आगामि अंक ‘सुनको कथा’ । पहिलो झलक हेर्नुहोस् । सुनको कथा आइतबार, अप्रिल १५ तारिख (वैशाख २ गते) राति ९ बजे हेर्ने कथाको आधिकारिक च्यानलमा प्रसारण हुनेछ । Read more “Story of Gold Trailer 01 । सुनको कथा ट्रेलर ०१”

घरको कथा ट्रेलर ०२ । Gharko Katha Trailer 02 ।

घरको कथा ट्रेलर ०२ । घरको कथाको दोस्रो ट्रेलर हेर्नुहोस् । यो कथा ९ वर्षपछि आफू हुर्की बढेको आँगन सम्झी क्यानडाबाट झापाको शिविर आइपुगेका भुटानी शरणार्थीहरुको परिवारको कथा हो ।  Read more “घरको कथा ट्रेलर ०२ । Gharko Katha Trailer 02 ।”

Folk Songs Baglung Dhorpatan । ढोरपाटनको भाका

Folk Songs Baglung Dhorpatan – चौकिनीको कथामा समावेश भएका ठेट भाकाहरु पुरा अपलोड गरेका छौं । आशा छ मन पराउनु हुनेछ ।

यस भिडियोमा ढोरपाटनका चौकिनी आमाहरुले खाउँ त भने सुन्तला पानी, यानीमाया जस्ता पश्चिमका पुराना र हराउँदै गएका मिठा लोक भाकाहरु गाउनु भएको छ । हेरेर आनन्द लिनुहोला ।

Read more “Folk Songs Baglung Dhorpatan । ढोरपाटनको भाका”

Chaukiniko Katha Trailer 03 । चौकिनीको कथा ट्रेलर ०३

Chaukiniko Katha Trailer – चौकिनीको कथा को तेस्रो झलक । पुरा कार्यक्रम भोलि बिहीबार बेलुकी ९ बजे हेर्ने कथाको आधिकारिक युट्युब च्यानलमा । Read more “Chaukiniko Katha Trailer 03 । चौकिनीको कथा ट्रेलर ०३”

Trailer 02 – Chaukiniko Katha । चौकिनीको कथा ।

Trailer 02 – Chaukiniko Katha – हेर्ने कथामा चौकिनीको कथाको दोस्रो प्रोमो पनि हेर्नुहोस् । यो कथा बिहीबार, मार्च १५ तारिख (चैत १ गते) हाम्रो युट्युब च्यानलमा प्रसारण हुन्छ । Read more “Trailer 02 – Chaukiniko Katha । चौकिनीको कथा ।”

चौकिनीको कथा ट्रेलर ०१ । Chaukiniko Katha Trailer 01

चौकिनीको कथा ट्रेलर – हेर्ने कथामा अर्को कथा ‘चौकिनीको कथा’  को ट्रेलर हेर्नुहोस् । यो कथा बिहीबार मार्च १५ तारिख (चैत १ गते) हाम्रो युट्युब च्यानलमा प्रसारण हुन्छ । चौकिनीको कथा ढोरपाटन गाउँ बेसीँमा झर्दा गाउँ कुरेर बस्ने साहसी महिलाहरुको कथा हो । Read more “चौकिनीको कथा ट्रेलर ०१ । Chaukiniko Katha Trailer 01”

Trailer – Eauta School ko Katha । एउटा स्कूलको कथा

Trailer – Eauta School ko Katha – हेर्ने कथाको पहिलो अंक – “एउटा स्कूलको कथा” को झलक । पुरा कार्यक्रम मार्च १ तारिख (फागुन १७ गते) राति ९ बजे, हेर्ने कथाको युट्युब च्यानल https://www.youtube.com/hernekatha मा । Read more “Trailer – Eauta School ko Katha । एउटा स्कूलको कथा”