Posted inछोटो कथा

आमा

मलाई पनि मेरी आमाले सुर्ती पिएको त्यति मन पर्दैन। तर सानो छदाँ भने आमाले सुर्ती सुकेको कटुसको पातमा बेरेर आगोमा सल्काएर ल्याउन अर्याउनु हुदाँ, त्यो मौकामा एक दुई सर्को तान्न भने खुब मज्जा आउथ्यो। यसरी आमाको सुर्ती पिउने आदतले होला हामीलाई पनि सुर्तीको गन्ध मिठो लाग्न थालिसकेको थियो।

Posted inछोटो कथा

श्रमजिवीको कथा

श्रमजिवीको कथा – मजदुर दिवसको दिन थियो, बेलुकीको खाना खाएर एकछिन आराम गर्नु पर्यो भनेर बेडमा गए। टेबलबाट मोबाईल तानेर खोले। वी-च्याटमा कसैको म्यासेज आएको छ की भनेर चेक गरे, नयाँ म्यासेज आएको थिएन। मोमेन्ट बक्समा गए, साथीहरूले पोष्ट गरेका स्टाटस, फोटो र भिडियोहरू हेरे। वी-च्याटमा धेरै जसो चाइनिज साथीहरू भएकाले उनीहरूले राखेका स्टाटस र […]