Herne Katha Episode 10 – Story of Ward Number 22 – वडा नम्बर २२ को कथा  – गाउँ भनौं भने शहरको नक्सामा छ । शहर भनौं भने शहरका केही सामान्य विशेषता पनि छैनन् । नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर २२ मा पर्ने ‍‍किंघरियनपुर्वा गाउँको सेरोफेरोको कथा – वडा नम्बर २२ को कथा ।

यो गाउँमा मुसलमानहरु मात्र बस्छन् । मुसलमानमा पनि तल्लो जाति मानिने किँघरियनहरु । किँगरी भनिने बाजा बजाएर नाचगान गर्दै हिँड्ने भएकाले यो जातिलाई किँघरियन भनिएको रहेछ । आजकल तेस्ता परम्परागत बाजा लोप भइसके । तर नैना र केही महिलाहरुले नाचगान गर्ने पुर्ख्यौली पेशा अझै छाडेका छैनन् ।

हेर्ने कथाका नयाँ अंक हरेक अँग्रेजी महिनाको १ तारिख र १५ तारिख आउँछ । हेर्ने कथाको युट्युब च्यानल सब्स्क्राइब गर्नुभयो त? तपाईं हामीसँग फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

हेर्ने कथाको अंक ०९ – एउटा अँध्यारो कथा हेर्नुभयो त ?

Join the Conversation

3 Comments

  1. नाइ दिदी हामी लाई त्यस्तो कुरा भन्न लाज लागिहाल्छ न,,, किन्नर कै भाषामा ,!

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply