EP150 Tusa ko Katha
माछापुच्छ्रे हिमालफेदिका घना जङ्गलहरु वर्षायामको ४० दिन टुसा टिप्नेहरुका लागि खुल्ला हुन्छ । भिराला निगालाघारीमा भालु र जुकासँग लड्दै टुसा खोज्न जानेहरु मध्यरातमै जाग्छन् । टुसाको कथा माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ मा पर्ने प्रुन्धु (Prundhu) गाउँमा अघिल्लो साँझ पुगेका हामी, राति २ बजे नै तयार हुन थाल्यौं । मूख्य डर जुकाको थियो …
