महोत्तरीको भ्रमरपुरा गाउँ । जनकपुरबाट धेरै टाढा छैन । इन्डा टोल भनिने दलित बस्तिमा जन्मी हुर्केका थिए राहुल राज मण्डल उर्फ मानिया । बुबा राजेश्वर मण्डल छोरोलाई डाक्टर बनाउन चाहन्थे । तर राहुलले हिप हप सङ्गीतको बाटो समाते ।