रहरको कथा – साँझ विहान उनका दौंतरीहरु आँगन छेउमा आएर उफ्री उफ्री खेलिरहन्छन् । उनी मुसुमुसु हाँस्दै हेरिरहन्छन् । दिनभरि बा आमा काममा जान्छन्, एउटा भाइ स्कूल जान्छ । उनी बार्दलीमै बसिरहन्छन् । वरपरका किताब कापीमा घोत्लिरहन्छन् । हातखुट्टा र जिब्रो कमजोर भए पनि दिमाग बलियो भएका अछामका टेकबहादुर साउदको पढ्ने लेख्ने रहरको कथा

हेर्नुहोस् रहरको कथा

हेर्ने कथाको अंक १५ मा यसअघि बाउ छोरीको कथा प्रसारण भएको थियो । हेर्ने कथाका सबै अंकहरु हेर्नको लागि हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्नुहोला । 

तपाईं हेर्ने कथासँग फेसबुक ट्वीटर इन्स्टाग्राममा पनि जोडिन सक्नुहुन्छ । हेर्ने कथा खोज्न जाँदा हामीले भोगेका कुराहरु पढ्ने कथामा पढ्न सकिन्छ । 

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply