Eauta School ko Katha – कपिलवस्तुको मायादेवी नगरपालिका-२, भैसकुण्डास्थित मुस्लिम केटीहरु मात्र पढ्ने उम्मे उम्मार कन्या क्याम्पसभित्र आजसम्म कोही पनि संचारकर्मीले प्रवेश पाएका थिएनन् । हामीले त्यो दूर्लभ मौका पायौं । हेर्ने कथाको यो अंक त्यही एउटा स्कुलको एक दिनको कथा हो ।
हेर्ने कथा आम मानिसको कथा हो । डकुमेन्ट्री, छोटा डकुमेन्ट्री, अन्तर्वार्तालगायत अन्य नौला र सिर्जनात्मक शैलीमा हामी फरक र रोचक कथाहरु भन्छौं ।
यो हेर्ने कथाको पहिलो अंक हो । हेर्ने कथाको दोस्रो अंकमा चौकिनीको कथा प्रसारण भएको थियो । हेर्ने कथाका सबै अंकहरु हेर्नको लागि हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस् ।
एउटा स्कूलको कथा गर्दाका भोगाई र अनुभव समेटेर विद्या चापागाईले लेखेको ब्लग ‘एउटा स्कुलको कथाको कथा’ यहाँ पढ्न सकिन्छ ।
मनमा केही आयो? लेख्नुहोस्:Cancel reply