Julabi Chowk ko Katha EP89
जहाँ गए पनि बाँचुन्जेल साथ नछोड्ने त सम्झनाले पो रहेछ । मोरङ को सुन्दरहरैचा भन्ने ठाउँको जुलबी चोकले पनि आफूले छाडी आएका पहाडी गाउँहरुलाई बेलाबखत सम्झी बस्छ । जुलबी चोकको कथा गाउँको माझलाई पहिले जुलबी चोक भनिन्थ्यो । बाख्राले खाने जुलबी भनिने डाले घाँसको बुटो थियो रे । आजकल दुर्गामन्दिर चोक भएको छ । गाउँलेले …
