EP141 Bagar ko Katha
सिराहा सदरमुकाम माडर छेवैमा बग्ने कमला नदीले धनुषा र सिराहालाई छुट्याएको छ । भर्खरै बनेको झोलुङ्गे पुलले दुई जिल्ललाई जोडेको छ । दुबैतर्फ नदी किनारामा गाउँहरु छन् । गाउँका मान्छेहरुलाई नदीले जीवन दिन्छ । बर्खाको उर्लेको भेलमा कमलाका दायाँ बायाँ परपरसम्म पानी पानी देखिन्छ । पहाडका मलिला माटो थुपार्दै कमलाले हरेक साल आफ्नो …
