Story of Hope EP126
लडेको मान्छे उठ्न सक्छ कि सक्दैन ? जिन्दगीसँग हारेको मान्छेले त्यही जिन्दगीलाई अङ्कमाल गर्न सक्छ कि सक्दैन? निराशाले फतक्क गलेको मान्छे फेरि सपना देख्दै मुर्झाउन सक्छ कि सक्दैन ? यो आशाको कथा हो । रोमनका शरिरभरि खोपिएका किरिमिरिङ ट्याटुहरु, केवल नमेटिने मसी मात्र होइनन्, ती त नमेटिने सम्झना पनि हुन् । आजभन्दा ३०-४० वर्षअगाडिको धरान …
