इलम – सपना श्रृंखला | Ilam – Sapana Srinkhala EP06 – Herne Katha
थर्क गुरुङको चौैंरी गोठमा आजकल उनका छोरा छेटु गुरुङ रमाउन थालेका छन् । दुबइको मरुभूमिमा मजदुरी गरिरहेका २५ वर्षे छेटु आफ्नै हिमालमा रमाउने सपना देखेर दुई वर्षअघि घर फर्किए । बुढा बाउलाई फूर्सद दिए र सुरु गरे गोठाले जीवन । भारतसँग सीमाना जोडिएको पाँचथरको फालेलुङ गाउँछेउमा छेटुको हिउँदे गोठ आइपुगेको छ । #HerneKatha #SapanaSrinkhala Story …
Read more “इलम – सपना श्रृंखला | Ilam – Sapana Srinkhala EP06 – Herne Katha”