Posted inछोटो कथा

कलकल नदी, तलतल गाउँ

जुम्ला सदरमुकाम छेवैको गाउँ बाइराँका । हेर्दा सुन्दर देखिए पनि गाउँलेहरु वर्षौंदेखि तिर्खाएका छन् । नदीको पानी तानेर गाउँसम्म ल्याउने खानेपानी योजनामा थुप्रो पैसा खर्च भइसक्यो । ट्याङ्की र पाइप अलपत्र छन् । जेनेरेटरमा खिया लागेको छ । तल तिला नदी कलकल बगेको छ । गाउँलेहरुलाई पानी खान नपाएर तलतल भएको छ । त्यही नदीको […]

Posted inकथा कोरोना

शान्त जुम्लाका मनहरु

यो हो जुम्ला सदरमुकाम खलंगा बजार । हिमाली उपत्यकामा रहेको यो बजार भित्रका साँघुरा गल्लीहरु पनि यतिखेर सुनसान छन् । बजारको एउटा सानो गल्ली भित्र मरिच हालेको चिया पाइने चर्चित पसल छ । विगतमा भरिभराउ हुने यो चिया पसलमा खड्गध्वज खाँण र उनकी पत्नी उमिडोर खाँणको आजभोलिको दैनिकी चिया पकाउने, ग्राहक प्रर्खने र कोही नआएपछि […]