Akhada EP28

यो गाउँमा कुस्ती को क्रेज कहिलेदेखि सुरु भयो ठ्याक्कै थाहा छैन । तर गाउँका दाह्री कपाल फुलेकाहरुको पनि सबैभन्दा पुराना सम्झनाहरु कुस्ति कै छन् ।  नवलपरासी सदरमुकाम परासी बजारबाट दक्षिणतिरको पाल्हीनन्दन गाउँपालिका । भारतसँगै सीमाना जोडिएको गाउँको नामा चाहिँ पडहरी । गाउँमा धेरैजसो यादवहरु बस्छन् ।  जिन्दगीमा एकपटक कुस्ती नखेलेको केटा मान्छे गाउँमा कोही पनि …