Sangeetko Katha EP37

संगीतजस्तै, जिन्दगी आरोह अवरोहको धुन रहेछ । कहिले उज्यालो कहिले अँध्यारो आकाशको जुन रहेछ । जिन्दगीका कतिपय लयहरु यसै यसै विलय भएपछि संगीतलाई साथी बनाएका जीवन्त जिन्दगीहरु इटहरीमा भेटिए । #HerneKatha #SangeetkoKatha Stories of three different lives from Eastern Nepal who have befriended music. We met them at a music school run by Sunita Katwal …