Maun Katha EP42

उनीहरु हामीले बोलेका आवाजहरु कानले सुन्न सक्दैनन् ।  धेरैजसोले आमाले माया गरी बोलाएको, चरा कराएको, हावा चलेको, रेडियो बजेको, सडकमा गाडीले हर्न बजाएको, कसैले गाली गरेको यी आवाजहरु सुन्न सकेनन् । आवाजको दुनियाँसँग उनीहरु बेखबर छन् ।  मिठो आवाज कस्तो हुन्छ, कर्कश आवाज कस्तो हुन्छ । मसिनो आवाज, ठूलो आवाज, मायालु आवाज, रुखो आवाज, सुनिरहुँ …

Durga Bajyai ko Katha EP22

डडेलधुराकी ६० वर्षकी दुर्गा पाण्डेको कथा । साथीहरु उनलाई दुर्गा बज्यै भनेर बोलाउँछन् । दुर्गा बज्यै कक्षा २ मा पढ्छिन् ।