Aaune Janeko Katha EP39

५० को दशकमा गाउँगाउँमा द्वन्द्वको आगो सल्किएको थियो । पश्चिम रुकुमको एउटा विकट गाउँको दलित परिवारमा छाक टार्न धाै धाै थियो । भर्खर १० – १२ वर्षमा पाइला टेक्दै गरेकाे एउटा वालकलाई युद्धका नाराहरुले लोभ्यायो । त्यो बालक युद्धको बाटो हिड्यो । खारामा एकदिन डरलाग्दो लडाईं भयो र त्यो बालक हरायो । #HerneKatha #AauneJanekoKatha Eighteen …

Eauta Yatrako Katha EP36

कतिपय यात्राहरु रहर हुन्छन् । कतिपय बाध्यता । हातमुख जोर्न सप्तरी गोबरगाडा टापुका मान्छेहरु दिनरात कोशीमा हेलिँदै बाध्यताको यात्रा गर्दा रहेछन् । हामीले पनि उनीहरुसँगै यो यात्रा गर्ने रहर गर्यौं ।  सप्तरी हनुमाननगरसम्म हामी मोटर चढेरै गयौ । त्यसपछि पैदल । हनुमाननगर बजारमा डेरा लिएर दश कक्षामा पढ्ने शंकर यादब साइकल ठेल्दै अघि लागे  । …