Jogiko Katha EP26

राति राति फेरी लगाउँदै हिँड्ने जोगीको कथा । हेर्ने कथा अंक २६ – जोगीको कथा झापा जिल्लाको बाहुनडाँगी नजिकै जोगीडाँडा भन्ने ठाउँ छ । जोगी डाँडामा ४० घर जोगीहरु बस्छन् । उनीहरु पहाडका विभिन्न ठाउँबाट बसाइ सरेरर त्यहाँ आएका हुन् । जोगीहरुको पुर्ख्यौली पेशा भनेको चैत र कार्तिक महिनामा गाउँ गाउँ डुलेर बराँटको सिङ बजाउँदै …