Baganko Katha EP92
बगानको कथा छेउछाउका पश्चिम बंगालको सिको गर्दै २ हजार १६ सालमा झापामा पहिलो निजि चियाबगान खुल्यो । यो त्यही बगान हो । उ बेलाका जमिन्दार बुधकरण राजवंशीले सुरु गरेको बगानका मालिक अहिले उनका नाती राजेन्द्र राजबंशी हुन् । चियाका बोट रोप्नेहरु उसैगरी झारखन्डबाट ओसारिए । विहान साँढे ६ बजे साइरन बज्छ । मानिसहरु हतारहतार बगान …