Barekotko Katha EP97
हाम्रो गन्तव्य त मुगु थियो । तर बाटोले नै साथ नदिएपछि यात्रुको केही नलाग्ने रहेछ । वेमौसमी झरिले ठाउँ ठाउँमा कर्णाली राजमार्ग बगाएपछि हामीले बाटो फेर्यौं । जाजरकोटको उत्तरी भेग बारेकोट हाम्रो नयाँ गन्तव्य बन्यो । बारेकोटको कथा ठाउँ ठाउँका पहिरो पन्छाउँदै हामी खारा भन्ने ठाउँ पुग्यौं । यहाँबाट हाम्रो पैदल यात्रा सुरू हुन्छ । …