Story of Ward Number 22 EP10

वडा नम्बर २२ को कथा

Herne Katha Episode 10 – Story of Ward Number 22 – वडा नम्बर २२ को कथा  – गाउँ भनौं भने शहरको नक्सामा छ । शहर भनौं भने शहरका केही सामान्य विशेषता पनि छैनन् । नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर २२ मा पर्ने ‍‍किंघरियनपुर्वा गाउँको सेरोफेरोको कथा – वडा नम्बर २२ को कथा ।

यो गाउँमा मुसलमानहरु मात्र बस्छन् । मुसलमानमा पनि तल्लो जाति मानिने किँघरियनहरु । किँगरी भनिने बाजा बजाएर नाचगान गर्दै हिँड्ने भएकाले यो जातिलाई किँघरियन भनिएको रहेछ । आजकल तेस्ता परम्परागत बाजा लोप भइसके । तर नैना र केही महिलाहरुले नाचगान गर्ने पुर्ख्यौली पेशा अझै छाडेका छैनन् ।

हेर्ने कथाका नयाँ अंक हरेक अँग्रेजी महिनाको १ तारिख र १५ तारिख आउँछ । हेर्ने कथाको युट्युब च्यानल सब्स्क्राइब गर्नुभयो त? तपाईं हामीसँग फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

हेर्ने कथाको अंक ०९ – एउटा अँध्यारो कथा हेर्नुभयो त ?

Comments

3 responses to “Story of Ward Number 22 EP10”

  1. Nice story. I love all the episodes of herne katha. Big fan of bidhya didi.

    1. हेर्ने कथा

      Thank you for your comment and great rating.

  2. रमेश कार्की

    नाइ दिदी हामी लाई त्यस्तो कुरा भन्न लाज लागिहाल्छ न,,, किन्नर कै भाषामा ,!

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply